आरजु राणाको समितिले रवि लामिछानेलाई बोलायो

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ । समितिको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई मन्त्रालयका सचिवसहित बोलाइएको हो । बैठकमा कानुन, न्याय … Continue reading आरजु राणाको समितिले रवि लामिछानेलाई बोलायो